कोरियाको खावन परान्तमा आज बिहान भएको भ्यान दुर्घटनामा बिदेशी ३ सहित ४ जनाको निधन र १२ जना घाइते भएका छन् निधन हुनेमा थाइल्याण्डका ३ जना कामदार र एक कोरियन रहेको बताइएको छ . घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको कोरियाका समाचारमाध्यमले जनाएका छन् .
१६ जना बोकेको भ्यान कसरि दुर्घटना भयो भन्ने बारेमा अनुसान्धान भइरहेको छ.
No comments:
Post a Comment