Tuesday, November 13, 2018

कोरियामा भूपू दुइजना रास्ट्रपतिपछी अरबपतिलाई जेल


बोयुङ्ग गु्रपका अध्यक्षलाई ५ वर्ष जेल र १०० मिलियन वन जरिमाना

दक्षिण कोरियामा कन्स्टक्सन र रियलस्टेट ब्यापारबाटै अरबपति भएका बोयङ् गु्रपका प्रमुख ली जोङ्ग केनलाई सउल अदालतले ५ वर्ष जेल र १०० मिलियन वन जरिमाना तोकेको छ ।

७७ वर्षिय लिलाई करचोरी गरी गैरकानुनी सम्पती आर्जन गरेको आरोप छ । उनी दक्षिण कोरियाका ५० औं धनि व्यक्ति हुन् ।

सन् २००४ देखि २००७ सम्म जेल जीवन विताएका लीको त्यसपश्चातको समयमा बोयङ् गु्रप फस्टाएको थियो । उनले कम्बोडियाको बैंकमा २५० मिलियन डलर लुकाइ राखेको पनि आरोप छ ।

यी ७७ वर्षिय वृद्धले केका लागि त्यो पैसा लुकाएर राखेका होलान् ?

Booyoung Group Chairman Lee Joong-keun leaves the Seoul Central District Court on Nov. 13, 2018, after the court sentenced him to five years in prison and ordered him to pay 100 million won (US$88,260) in fines for a string of irregularities and instances of malpractice.

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...