निकुञ्ज तिवारी
इन्छन् दक्षिण कोरिया, १७ डिसेम्बर २०१८
दक्षिण कोरियामा अवैधानिक रुपमा कार्यरत एक श्रीलंकन नागरिकले अवार्डसहित (बैधानिक) स्थायी बसोबासका लागि नागरिकता पाएका छन् ।
श्रीलंकाबाट सन् २०१३ मा कामदारका रुपमा कोरिया आएका ३८ वर्षिय काटाबिला केटिए जेदारा निमल सिरीले आफु घाइते भएर ९० वर्षिय एक महिलाको ज्यान बचाएवापत उक्त पुरस्कार पाएका हुन् ।
खेङ्साङ प्रान्तको एक वासस्थनामा गत वर्ष आगलागि हुदा सिरीले ९० वर्षिय महिलाको जलिरहेको घरबाट जिउदै उद्धार गरेका थिए । महिलाको ज्यान जोगाएबापत उनले कोरिया सरकारबाट हिजो स्थायी बसोबासका निम्ती नागरिकता पाए ।
उनले एल्जी गु्रपद्धारा प्रदान गरिने ३० लाख कोरियन वनको ‘एल्जी इमान्दारिता’ पुरस्कार पनि पाएका छन् । उक्त पुरस्कार पाउने उनि पहिलो आप्रवाशी हुन् ।
साथै, कोरियामा अवैधानिक बसेवापत जरिमाना तिर्नुपर्ने १० लाख वन थेगु अध्यागमन विभागले छुट (मिनाहा) दिएको छ ।
सन् २०१३ मा कोरिया आएका उनको २०१६ मा भिषा सकिएपछि अवैधानिक रुपमा कार्यरत थिए । गत वर्ष महिलाको उद्धार गर्दा घाइते भएपछि जि–वन भिषा बनाइ उपचार गरिरहेका थिए । कोरियामा स्थायी बसोवासको लागि सरकारबाट नागरिकता पाउदा खुशी लागेको संचारकर्मीहरुलाई बताए ।
Sri Lankan given permanent residence after saving woman from fire
After saving a woman, 90, from a burning house in North Gyeongsang Province last year, a Sri Lankan migrant worker in South Korea has been awarded permanent residency status.
Uiseong Fire Station in the province awarded Nimal the "LG Honor," an acknowledgement by major Korean major conglomerate LG Group of his courage and sacrifice, plus a 30 million won reward. He became the first foreigner to receive the award since it was introduced in 2015.

No comments:
Post a Comment