Monday, July 8, 2019

महिलाको फोटो खिचेको आरोपमा टिभी पत्रकारले दिए राजिनामा


दक्षिण कोरियाको चर्चित टेलिभिजन एसबीएस SBS मा कार्यरत सिनियर समाचारबाचक ५५ बर्षिय किम सुंग जोन (KimSung-joon) ले आफ्नो पदबाट राजिनामा दिएका छन् .

येंग्दम्फु रेल स्टेशनमा बुधाबार राति ११:५५ बजे उनले एक महिलाको आदि भागको तस्बिर खिचेको आरोप छ ..

उनले उक्त आरोप झुट भएको बताएका थिए..
तर उनको मोबाइलमा उक्त तस्बिर भेटिएको प्रहरीले जनाएको छ.

व्यक्तिगत गोपनियताको नियम १४ अनुसार कसैको अनुमति बिना फोटो वा भिडियो खिचेमा ५ बर्षसम्म जरिमाना र १ करोड वन (१० लाख नेपालि) जरिमाना तोकिएको छ..
यदि आप्राबाशी भएको खण्डमा अर्को पटक कोरिया आउन पाउने छैन

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...