Monday, September 26, 2016

कोरियाको जेलमा ११९८ आप्रबासी कैदी

निकुन्ज तिवारी....
दक्षिण कोरियाको जेलमा ११९८ जना आप्रबासी नागरिक छन् . यो डाटा गत जुलाईसम्मको हो . यो संख्या गत ५ बर्षकै दोब्बर हो .

भिभिन्न आरोपमा जेलमा भएका ५७३०२ जनामध्य आप्रबासीको संख्या
२ पर्सेन्ट हो . जसमध्य चिनियाँ कैदीहरू ६७..२ प्रतिशत, थाईल्याण्डका ४.८ प्रतिशत, अमेरिकाका  ३ प्रतिशत, भियतनामि  ३ प्रतिशत र उज्बेकिस्तान २.७ प्रतिशत.

नेपाली १ जना भएको आसंका छ .कोरियामा २० लाखको हाराहारीमा आप्रबासी नागरिकको बसोबास छ.

  

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...