Wednesday, July 25, 2018

कोरियामा ३ हजार ३९७ नेपाली महिला

सन् २००८ देखि हालसम्म ३ हजार ३९७ महिला रोगजरिका लागि दक्षिण कोरिया आएका छन्.


इपियस शाखाको तथ्यांकअनुसार हालसम्म जम्मा ५२ हजार २४० जना कामदार दक्षिण कोरिया आएका छन् ।

२००८ मा दक्षिण कोरियाले २ हजार ८१४ जना नेपाली कामदार आएका थिए । जसमा पुरुष २ हजार ७३३ थिए भने महिला ८१ थिए ।

त्यसैगरी २०१८ मा भने नेपालबाट जम्मा ५ हजार १२५ पुरुष र ३१४ महिला कामदार कोरिया औदैछन । प

हालसम्मको तथ्यांकअनुसार जम्मा ४० हजार ७६५ कामदार उद्योगसम्बन्धी कामका लागि कोरिया आएका छन् ।

त्यसैगरी कृषिमा १४ हजार २२६ जना कृषिका लागि छन् भने माछासम्बन्धी कामका लागि जम्मा ६४६ जना मात्र आएका  छन् ।

कोरियाले १६ वटा देशबाट वार्षिक रुपमा ५० हजार कामदार लिएर जाने गरेको छ ।

No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...