Monday, August 27, 2018

रुवाबासिमा सकियो कोरियाली पारिवारिक पुनर्मिलन


  

निकुन्ज तिवारी ..
फोटोफिचर

उत्तर कोरियाको दक्षिणी भेगमा रहेको डाइमण्ड माउण्टेन रिर्सोट यो साता आँसुले पखालियो । जहाँ वयोवृद्धहरुका पीडा, चोट र वेदनाका करुणा सुनिए ।

युद्धमा विछोडिएका हजारौं परिवारले ६५ वर्षपछि आफ्ना आफन्तजनहरुसंग प्रत्यक्ष देखादेख गर्ने, बोलचाल गर्ने र दुखसुख साटासाट गर्ने मौका पाए । एक अर्काका आँसु पुछ्ने अवसर पाए । हजारौं परिवारले बिछोडिदाका पीडा सुनाए । खुशीका आँसु चुहाए ।

दुबै कोरियामा शान्ति छावस र एक हुन पाउ भन्ने कामना गरे । लाखौंले टेलिभिजन अनलाईन र पत्रपत्रिकामा उनिहरुको रोदन देखेर भावुकिए ।
कोरियन युद्धमा विछोडिएका परिवारहरुको पुर्नमिलन कार्यक्रम थियो यो साता (सन् २०१८ अगष्ट २० देखि २६ सम्म) ।

Tearful Goodbyes as Korean Family Reunions End
















No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...