Tuesday, October 23, 2018

चाइनाले समुन्द्रमाथि बनायो बिश्वकै लामो पूल (फोटोमा हेर्नुस)

चाइनाले समुन्द्रमाथि ५५ किलोमिटर लामो मोटर गुड्ने पूल बनाएको छ.. पूलको आज उद्घाटन गरिएको छ..जुन बिश्वकै लामो हो..
पूलले चाइनाको मेंल्यांड बाट हंगकंग र मकाउ जोडेको छ..




No comments:

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...