Showing posts with label फोटो. Show all posts
Showing posts with label फोटो. Show all posts

Tuesday, October 23, 2018

चाइनाले समुन्द्रमाथि बनायो बिश्वकै लामो पूल (फोटोमा हेर्नुस)

चाइनाले समुन्द्रमाथि ५५ किलोमिटर लामो मोटर गुड्ने पूल बनाएको छ.. पूलको आज उद्घाटन गरिएको छ..जुन बिश्वकै लामो हो..
पूलले चाइनाको मेंल्यांड बाट हंगकंग र मकाउ जोडेको छ..




Friday, September 21, 2018

सर्बसाधरंले हेर्न नपाएको ५१ अरब ७५ करोडको एक चित्र

लियोनार्दो दा भिन्चीले बनाएको एक चित्र जुन ५१ अरब ७५ करोड रुपयाँ बराबर (अमेरिकि डलर 45 करोड) मा हालै अरबका एक शाही परिबारले खरिद गरेका छन्..

भिन्चिले सन् १५ सय तिर बनाएको मानिने यो चित्र साल्भाटर मुंडी बेलाएती राजा चाल्स प्रथमसंग थियो.. उक्त चित्र सर्बसाधारंले हेर्न पाएका थिएनन् ..

रास्टपतिले उपहार पाएको च्याउ भेट्न नपाएका परिवारलाई

दक्षिण कोरियाका रास्टपति मून जे इन सेप्टेम्बर १७ ,१८ र १९ मा उत्तर कोरिया भर्मण गएका थिए..

सोहि भर्मणका अबसरमा उपहार स्वरुप उत्तर कोरियाका सर्बोच नेता किम जंग उनले दक्षिण कोरियाका रास्टपति मून जे इनलाई उपहार च्याउ दिएका थिए.

उक्त उपहार च्याउ रास्टपति मूनले अघिल्लो अगस्टमा भएको दक्षिण र उत्तर कोरियाका पारिबारिक पुनर्मिलनमा भेट्न नपाएका ४ हजार आफन्तलाई उपहार दिएका छन्..

pine mushrooms given by North Korean supreme leader #Kim_Jong_Un is pictured in North Korea, South Korean President #Moon_Jae_in was set to distribute the pricey fungi to 4,000 of his citizens who did not get to meet their loved ones in North Korea during the latest reunion event.

जुलाईबाट कोरियामा विदेशीलाई निशुल्क कोरोना खोप, कसरि लगाउने ?

निकुञ्ज तिवारी सउल, २८ मे २०२१ दक्षिण कोरियामा बसोबासरत विदेशी नागरिकले पनि आउँदो जुलाई पहिलो साताबाट सरकारले निशुल्क उपलब्ध गराएको एस्टाजेन...